जापानले बनायो संसारकै फास्ट सुपर कम्प्युटर, कोरोनाविरुद्धको लडाइँमा खटाइने
चीन तथा अमेरिकालाई पछि पार्दै जापानले विश्वकै सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर निर्माण गरेको छ । जापानको राइकिन रिसर्च इन्स्टिच्युट तथा फुजित्सु लिमिटेड नामक कम्पनीले मिलेर दुनियाँकै तीव्र गतिको कम्प्युटर निर्माण गरेको हो । दुनियाँकै तेज उक्त कम्प्युटरलाई कोरोना भाइरस…
Continue Reading