कोभिड-१९ विरुद्ध लड्न ह्वावेको एआई प्रविधिहरू एसिया प्यासिफिकमा उपलब्ध ।
चिनियाँ टेलिकम जायन्ट ह्वावेले कोभिड-१९ को महामारी विरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टिलिजेन्स(एआई), भिडियो कन्फ्रेन्सिङ, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरू एशिया प्यासिफिक क्षेत्रका देशहरूलाई उपलब्ध गराउने भएको छ । एआई प्रविधि कम्पनीका अनुसार ह्वावे टेलिमेडिसिन प्राक्टिस कोरोना भाइरसको विरुद्ध लड्नका…
Continue Reading